काठमाडौं । नेपाली रंगीन पर्दामा परिचित नाम हो मुना गौचन । मोडल गौचनले ‘चपली हाईट २’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । मोडलिङ क्षेत्रमा चर्चा कमाएकी मुनाले अन्ततः चलचित्रको रंगीन पर्दामा पनि सहायक भूमिकामै भएपनि अभिनय गर्ने सुनौलो मौका पाइन् । ‘चपली हाईट २’मा उनले गरेको अभिनयले धेरैको मन जितेको छ । उनको जीवन्त…