६ असार २०८३, शनिबार | Sun Jun 21 2026

गर्भवती प्रियंकाको ८ तस्वीर, प्रशंसाभन्दा आलोचना धेरै

काठमाडौं । नेपाली चलचित्रकी नायिका प्रियंका कार्की बेला बेलामा चर्चामा र्आईरहन्छिन् । पछिल्लो समय उनी गर्भवती भएपछि सँधै चर्चामा छिन् । नायिका कार्की गर्भवती भएपछि उनले विभिन्न सामाजिक सञ्जालमा पोष्ट गरेका अधिकांश तस्वीरहरुले उनलाई थप चर्चाको शिखरमा पुर्याएको छ । कहिले बेड रुमको त कहिले बेबीशावरको तस्वीरले पछिल्लो समय उनलाई सँधै चर्चामा राखिरह्यो । झनै…