काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा मतदान शुरु भएको छ । लक्ष्मी माध्यमिक विद्यालय लङ्खुमा बिहान ७ बजे नै मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदानका लागि आम नागरिक बिहानैदेखि लाइनमा लागेका छन् । अहिले मतदानको कार्य शान्तिपूर्ण ढङ्गबाट भइरहेको छ । चितवन क्षेत्र नं. २…