एजेन्सी । बलिउड नायिका हिना खान सामाजिक सञ्जालमा भाईरल भएकी छन् । नायिका खानले मंगलबार फादर्सडेका दिन बाबुसँग खिचेका केहि तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेपछि भाइरल भएकी हुन् । विषेश गरी विदेशमा जुन १६ तारिखलाई फादर्सडे मनाउने गर्दछन् । भारतमा पनि सोही दिन फादर्सडे मनाइन्छ । नायिका खानले साथीहरुसँग जस्तै गरी मस्ती गर्दै बाबुसँग विभिन्न…