७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नेपाली सेनाले आमाडब्लम हिमालबाट ८ सय किलो फोहोर निकाल्यो

शम्सेर गुल्म नाम्चेका नेपाली सेनाले आमाडब्लम हिमालबाट संकलन गरेको ८ सय केजि फोहोर नाम्चे ल्याएपछि सामूहिक तस्वीर खिच्दै । तस्वीरः लामाकाजी शेर्पा ।  नाम्चे । आमाडब्लम हिमालबाट शम्सेर गुल्म नाम्चेबाट गएका नेपाली सेनाको टोलीले ८ सय किलो फोहोर संकलन गरेको छ । खुम्बुपासाङल्हामु गाउँपालिकाको आर्थिक सहयोगमा सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी)द्धारा आयोजित ‘वृहत आमाडब्लम हिमाल…