१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

गीलु रातोसको ‘मेषी (मेखी) दण्ड’ नाटक मञ्चन

काठमाडौँ । डेढ शताब्दीअघिको सत्य घटनामा आधारित नाटक ‘मेषी दण्ड’ साउन ५ शुक्रबारदेखि मञ्चन भएको छ । रंगकर्मी अनिल सुब्बाको निर्देशन, गीलु रातोसको लेखनमा बनेको उक्त नाटक साउन २७ सम्म मण्डला थिएटरमा मञ्चन हुनेछ । राणाकालिन समयमा नाङपाला नाकाहुँदै तिब्बत जाने क्रममा राणा र उनीहरुका भारदारहरुको समूह सोलुखुम्बुको खालिङ गाउँ राप्छामा बास बस्न पुगे ।…