७ असार २०८३, आइतबार | Sun Jun 21 2026

अन्तराष्ट्रिय मोडल अवार्डमा नेपालको वर्चश्व

काठमाडौं । कोरियाको इन्चियन शहरमा आयोजना भएको ‘पाँचौं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’ मा नेपालाई ठूलो सफलता हात परेको छ । नेपालको प्रतिनिधित्व गर्दै अवार्डमा सहभागी उदयीमान मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवालीले विभिन्न अन्तराष्ट्रिय अवार्ड नेपाल भित्र्याउन सफल भएका छन् । कार्यक्रममा विक्रम र रुविष्का श्रेष्ठले…