सोलुखुम्बु । गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका ३ मध्ये १ विद्यार्थीको शव भेटिएको छ । काठमाडौंबाट गएको शसस्त्र प्रहरीको गोताखोर टोलीले हिमतालको २५ मिटर गहिराईबाट शब निकालेको हो । [caption id="attachment_32933" align="alignnone" width="876"] शसस्त्र प्रहरीको गोताखोर टोलीका सदस्य गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीलाई खोज्दै । तस्वीरः लक्ष्मण अधिकारी ।[/caption] हिमतालबाट निकालिएको शवको सनाखत हुन बाँकी…