७ असार २०८३, आइतबार | Sun Jun 21 2026

ललितकला र संगीतको भाषा संसारका सबै मानिसले बुझ्दछन् : पूर्व अर्थमन्त्री कार्की [भिडियो सहित]

काठमाडौं । ललितकला र संगीतको भाषा संसारका सबै मानिसले बुझ्न सक्ने नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । ‘नेपाल निडा पेन्टिङ प्लान एयर २०१८’ को उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व अर्थमन्त्री कार्कीले जंगबहादुर बेलायत भ्रमणमा गएको बेला त्यहाँको कलात्मक चित्रकला र संगीतले मन्त्रमुग्ध भई आनन्द लिएको बताउँदै कार्कीले ललितकला…