७ असार २०८३, आइतबार | Sun Jun 21 2026

जनप्रतिनिधीले बहाना बनाएर उम्कने बाटो छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले जनप्रतिनिधीहरुले बहाना बनाएर उम्कने बाटो नभएको बताएका छन् । राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न आएका गठबन्धनका प्रदेश र संघीय संसदका सदस्यहरुलाई बालुवाटारमा स्वागत गर्दै प्रधानमन्त्री ओलीले जनताले नचाहेका कुरा नगर्न निर्देशन दिएका हुन् । ‘जनप्रतिनिधीले जनचाहना अनुसार मात्र काम गर्नु पर्छ, आफूले गर्न लागेको कामको बारेमा सकारात्मक र नकारात्मक के के…