२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

शहिद परिवारप्रति प्रदेश सरकारको ध्यान जाओस : सांसद गजमेर [भिडियो सहित]

विराटनगर । प्रदेशसभा सांसद जसमाया गजमेरले विभिन्न आन्दोलनमा सहाद प्राप्त गरेका शहिदहरुको परिवारप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा १ को २१ औं बैठकको शुन्य समयमा बोल्दै सांसद गजमेरले शहिद परिवारको जीवनयापन, स्वास्थ्य र उनीहरुको सन्तानको शिक्षामा सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् । सांसद गजमेरले संविधानमा प्राप्त नागरिकको अधिकार उपभोक्ताले गुणस्तरीय सामान उपभोग गर्न…