काठमाडौं । देशका विभिन्न जिल्लामा मौलिक रुपमा गाइजात्रा पर्व मनाइदै छ । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्रा देश व्यापी नेवार समुदायमा धुमधामका साथ मनाइने गरेको छ । गाईजात्रा जनैपूर्णिमाको साँझ शुरु भए पनि सर्वसाधरणले मुख्यरुपमा आज मात्र गाईजात्रा निकाल्ने गर्छन् । भत्तपुरमा पनि गाइजात्राको रौनक बढेको…