२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

महिला कलाग्राम स्थापना गर्न सुुझाव

काठमाडौँ, २४ मङ्सिर । महिला लघु उद्यमीद्वारा उत्पादित सामग्रीका बजार प्रवद्र्धन गर्न महिला कलाग्राम स्थापना गर्न सुुझाव दिइएको छ । महिला उद्यमीले उत्पादन गरेका हस्तकलाका सामग्रीले भनेजति मूल्य नपाएको र बिचौलियाका कारण उनीहरु मारमा परिरहेको विद्यमान अवस्थालाई अन्त्य गर्न संसदीय उपसमितिले समितिसमक्ष सो सुझाव दिएको हो । व्यवस्थापिका–संसद् उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिको आजको…