२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

भगवानको भरोसा फोहर पानी खाँदासमेत बचाए

रोल्पा, २१ भदौ । ओत गाविस रोल्पाको सदरमुकामदेखि २२ कोष दूरीमा पर्छ । सोही गाविसको वडा नं ८ र ९ फैलिएको एउटा गाउँ ओइलाममा रहेको बाक्लो बस्तीमा भने पानीको अभाव छ । ओत–८ ओइलामकी मीना वली बिहान ४ बजे उठेर पँधेरा जान्छिन् । पँधेरामा पुग्दा उनीभन्दा अगाडि नै पानी भर्नेको लर्को लागिसकेको हुन्छ । घरदेखि…