२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

कालोबजारी गरेको भेटिए ११३७ मा फोन गर्नूस

काठमाडौं । देशभर केहि दिन अघि भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । त्यत्ति मात्र होइन नेपालीहरुको महान चाड दशैँ आजदेखि शुरु भएको छ । एकातिर भारी वर्षाका कारण आम नागरिकहरु विभिन्न समस्याहरु झेलिरहेका छन्, भने, अर्कातिर कृतिम अभाव सिर्जना गरी उपभोक्ता ठग्ने कार्यमा केहि व्यक्तिहरु लागि परेका छन् । उद्योग, वाणिज्य तथा…