काठमाडौं । जिमी (राई) उत्थान समाज सोलुद्धारा ३ जना व्यक्तिलाई पुरस्कार तथा सम्मान गरिएको छ । समाजको २६ औं वार्षिक उत्सव तथा साधारण सभामा उक्त पुरस्कार प्रदान गरिएको हो । जिमी (राई)ले उद्यमी, कलाकृति र पत्रकारितामा पुरस्कार तथा सम्मान गरेको हो । मन लक्की उद्यम पुरस्कार तथा सम्मान उद्यमी पार्वती राईलाई प्रदान गरिएको छ ।…