८ असार २०८३, सोमबार | Mon Jun 22 2026

रुसमा म्याग्निट्यूड ८।८ को भूकम्प

काठमाडौं । सको सुदूरपूर्वीय तटीय क्षेत्रनजिकै बुधवार बिहान ८।८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरको तटमा रहेका धेरै ठाउँमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय ९यूएसजीएस०का अनुसार रुसको क्याम्च्याट्का प्रायःद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो। उक्त भूकम्प अहिलेसम्म अभिलेखमा भएकामध्ये छैटौँ ठूलो भएको यूएसजीएसले जनाएको छ। रुसी भौगर्भिक निकायका अनुसार…