२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

शकुन आँसुको कविता संग्रह ‘नवयुगकी सुम्निमा’ विमोचन हुँदै

काठमाडौं । कवियत्री शकुन आँसुको कविता संग्रह ‘नवयुगको सुम्निमा’ विमोचन हुने भएको छ । शकुनको कविता संग्रह जमलस्थित नाँचघरमा फागुन १० गते शनिबारका दिन विमोचन गर्न लागिएको हो । कविता संग्रहमा संग्रहित कविताले पूर्वी नेपाली समाजको प्रतिनिधित्व गरेको प्राध्यापक डा. विष्णु राईको भनाई छ । ‘सिंगो जीवनको पीडाले पिल्सिएर उनको कवितामा देशको विद्रोह बोल्छ, शान्ति…