वडा दशैंका दिन कञ्चनपुरका थारु युवती नृत्यकला देखाउँदै । थारु बस्तीहरु दशैंका बेला संगित तथा नृत्यमय बन्दछ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु ।