काठमाडौं । नेपाल माउन्टेन एकेडेमीलाई स्थानीय सरोकारवालाहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । सोलुखुम्बु जिल्लको सोलु–दूधकुन्ड नगरपालिकाको वडा नम्बर ७ मा एकेडेमी राख्न करिव २७०० रोपनी क्षेत्रमा लगभग १८ वर्षदेखि साहसिक पर्यटन सम्बन्धी आध्यपनको कलेज सन्चालन गर्ने भने पनि हालसम्म संरचना नै बनाई सकेको छैन । केही वर्षदेखि एकेडेमीले काठमाडौंमै कलेजका ब्याचलर र मास्टर्सका क्लासहरु सन्चालन…