काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न बहराइनका राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली नेपाल आई पुगेको छ । सेख मोहम्मदको आरोहण टोली बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर सोमबार नेपाल आइपुगेका हुन् । टोलीमा बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनका नागरिक र ३ जना बेलायती नागरिक छन् । यो…