काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)द्धारा ९ सय ५० जना पर्यटक मजदुरलाई राहत वितरण गरिएको छ । ‘टान फुड बैंक कार्यक्रम २०२१’ उपसमिति गठन गरि अति समस्यामा परेका पर्यटक मजदुरहरुलाई राहत वितरण गरिएको हो । टानले उपसमिति गठन गरि राहत वितरण गर्ने निर्णय सार्वजनिक गरेपछि राहतका लागि २ हजार २ सय २८ जना…