काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पवित्र भूमि लूम्बिनिमा अपवित्र काम किन ? भन्ने प्रश्न गर्नुभएको छ । आइतबार मन्त्रलयमा लुम्विनी विकास कोषको ब्रिफिङ लिइसकेपछि निर्देशनात्मक भनाई राख्दै मन्त्री किरातीले यस्तो प्रश्न गर्नु भएको हो । विश्वले फोटोकपी गर्न नसक्ने लुम्विनीलाई बद्नाम गरिएको भन्दै विकास कोषका पधाधिकारीसंग मन्त्री किरातीले प्रश्न गर्नुभएको…