२५ कार्तिक २०८३, मंगलबार | Tue Nov 10 2026

एभरेष्ट दुधकोशी कल्चरल ट्रेल गाउँपालिकाको ऐतिहासिक ट्रेल: व्यवसायी कार्की

साेलुखुम्बु । पर्यटन व्यवसायी एवं ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्व प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीले एभरेष्ट दुधकोशी कल्चरल ट्रेल माप्य दुधकोशी गाउँपालिकाको लागि ऐतिहासिक ट्रेल भएको बताएका छन् । एभरेष्ट दुधकोशी कल्चरल ट्रेल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पर्यटन व्यवसायी कार्कीले समय समयमा गाउँपालिका अध्यक्षलाई यस्तो ट्रेलको बारेमा झकझकाई रहेतापनि काेरोनाका कारण पहिले सफल नभएको…