६ असार २०८३, शनिबार | Sun Jun 21 2026

थुलुङ दुधकोशी सातले गर्याे सगरमाथा आरोहीलाई सम्मान, पर्वतीय पर्यटन प्रशिक्षण सूरु

साेलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ मा तीन दिने पर्वतीय पर्यटन प्रशिक्षण सूरु भएको छ । वडा नम्बर ७ को आयोजनामा उक्त प्रशिक्षण सुरु भएको वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । जुसुकै क्षेत्रमा काम गर्नेहरुलाई आधारभूत सीप आवश्यक पर्ने भएकाले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष कार्कीले बताउँनुभयो । थुलुङ…