६ असार २०८३, शनिबार | Sun Jun 21 2026

सगरमाथा भ्रमणमा आएका पर्यटकलाई मन्थलीमा स्वागत

रामेछाप । सगरमाथा भ्रमणमा आएका पर्यटकहरुलाई मन्थलीमा स्वागत गरिएको छ । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा रामेछापको सदरमकामस्थित मन्थली विमानस्थलबाट सगरमाथा क्षेत्र भ्रमणका लागि आएका पर्यटकहरुलाई स्वागत गरिएको हो । ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ सदरमुकाम मन्थलीस्थित मन्थली विमानस्थलमा सगरमाथा क्षेत्र भ्रमणका लागि विभिन्न देशबाट आएका पर्यटकलाई स्वागत कार्यक्रम गरी विश्व पर्यटन दिवस…