६ असार २०८३, शनिबार | Sun Jun 21 2026

प्राधिकरणलाई निकुञ्जको पत्रः स्याङबोचेभन्दा माथि हेलिकप्टर उडान रोकौं

काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जले सोलुखुम्बु स्याङबोचेभन्दा माथिल्लो क्षेत्रमा व्यावसायिक प्रयोजनमा हेलिकप्टर उडान÷अवतरण रोक्न प्रस्ताव गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै निकुञ्जले यस्तो प्रस्ताव गरेको हो । बिहीबार बसेको सगरमाथा राष्ट्रिय निकुञ्ज, भगवतीप्रसाद गुलम र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको संयुक्त बैठकले उक्त प्रस्ताव गरेको हो । सगरमाथा निकुञ्जको कोर क्षेत्रभित्र हेलिकप्टरका दैनिक…