६ असार २०८३, शनिबार | Sun Jun 21 2026

टान नेतृत्वका लागि सागर पाण्डे र राजेन्द्र सापकोटा समूहको उम्मेदवारी घोषणा, को को छन् उम्मेद्धार ?

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को आगामी निर्वाचन लागि वरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डे नेतृत्वको विसुद्व व्यावसायिक प्यानल घोषणा गरिएको छ । आगामी भदौ १७ गते वार्षिक साधारण सभासँगै सम्पन्न हुने टान निर्वाचनका लागि सबै विचार समुह, भूगोल, समुदायलाई समेटिएको व्यावसायिक तथा नेतृत्व गर्नसक्ने सक्षम टिम आइतबार घोषणा गरिएको…