२६ कार्तिक २०८३, बुधबार | Thu Nov 12 2026

पर्यटन क्षेत्रमा योगदान पुराउने संस्था सम्मानित विश्व पर्यटन दिवस

काठमार्डाै । विश्व पर्यटन दिवसका अवसरमा सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न सङ्घ–संस्थालाई सम्मान गरेको छ । पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान पु¥याउने विभिन्न वायु सेवा प्रदायक कम्पनी, ट्राभल एजेन्सी, केबलकार, होटल तथा घरवास ९होमस्टे० सम्मानित भएका हुन् । सबैभन्दा बढी पर्यटक भित्र्याउने वायु सेवा कम्पनीका रुपमा कतार एयरवेज पुरस्कृत भएको छ । उक्त…