१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

पर्यटनमन्त्रीको उदघोषः हवाईयात्रा सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताएका हुन् । मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास…