२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

विधानसभा मतगणना शुरु, तीनै राज्यमा बीजेपीलाई चुनौती

भारत । गत फेब्रुअरीमा भारतको पूर्वी राज्यहरु त्रिपुरा, मेघालय र नागालैंडमा भएको विधानसभा चुनावको मतगणना सुरु भएको छ । शनिबार बिहान ८ बजेदेखि सुरु मतगणनाको प्रारम्भिक रुझानमा भारतको प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) ले त्रिपुरा राज्यमा मात्रै अग्रता बनाएको छ । टाइम्स अफ इन्डियाका अनुसार, मेघालयको ६० सिटमध्ये ४५ सिटमा भइरहेको पछिल्लो गणनामा…