२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

अधिकार प्राप्त गर्दैछन् अरबी महिला

काठमाडौँ । साउदी अरेबियामा महिलाले फुटबल खेल हेर्न रङगशाला प्रवेश गर्न पाउने समाचारले यो महिनाको सुरुवातमा लगभग अन्तरराष्ट्रियस्तरमा नै ठूलो प्राथमिकता पायो । साउदी अरेबिया र गल्फमात्र होइन कि विश्वका अन्य देशहरुले यस समाचारलाई ठूलो महत्वका साथ दिए । विश्वका कैयौँ देशका महिला राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशको शासन सञ्चालनमा पुगेका छन् । तर पनि साउदी अरेबियामा…