२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

इरानको सर्वोच्च नेताद्वारा आणविक सम्झौता उल्लङ्घन गरेको भन्दै अमेरिकाको आलोचना

इरान, १ असोज । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले अमेरिकाले आणविक सम्झौताबारे इरानसँग सन् २०१५ मा गरेको आणविक सम्झौतालाई उल्लङ्घन गर्न नहुने बताउनुभएको छ । सर्वोच्च नेता खामेनीले आइतबार अमेरिकाले आणविक सम्झौतालाई उल्लङ्घन गर्ने बाटोमा लाग्नु भनेको ‘साँच्चै निन्दनीय’ कार्य हुने र यसतर्फ अमेरिकी प्रशासन सचेत बन्न चेतावनी जनाउनुभएको छ । उनीहरू (अमेरिकी प्रशासन)…