२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

दक्षिणी इराकमा भएको आक्रमणहरुमा ८३ को मृत्यु

  बाग्दाद, ३० भदौ । इराकको दक्षिणी प्रान्त घी कारको नस्रियाह सहरमा भएको कार बम आक्रमण र गोली प्रहारमा परी कम्तीमा ८३ व्यक्तिको मृत्यु भएको समाचार छ । साथै ती आक्रमणहरुबाट अन्य ९३ जना घाइते भएका पनि प्रान्तीय चिकित्सक स्रोतले जानकारी दिएको समाचारमा उल्लेख छ । घी कार प्रान्तको फदाक क्षेत्रमा भएको कारबम आक्रमण र…