२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

फ्रान्समा एकै परिवारका चार जनाको हत्या

फ्रान्स, २५ भदौ । फ्रान्सको उत्तरपूर्वी क्षेत्र ओइसेमा एकै परिवारका चार सदस्यको आइतबार गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मृतकमध्ये दुई बालबालिका रहेका छन् भने एक जना उनीहरूकी आमा रहेकी बताइएको छ । आक्रमणमा दुई युवा सम्लग्न रहेका र एक जनाले आक्रमणपछि आँफैले गोली हानी आत्महत्या गरेका र अर्का आक्रमणकारी घटनास्थलबाट भाग्न…