वासिङ्टन, २२ भदौ । साउदी अरेबियाका नरेश सल्मान अमेरिकाको औपचारिक भ्रमणमा जानुहुने भएको समाचार छ । सो कुराको जानकारी अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको छ । साउदी अरेबियाका नरेश सल्मान आगामी वर्ष सन् २०१८ को सुरुमै अमेरिकाको औपचारिक भ्रमणमा आउन लाग्नुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार जानकारी दिएको समाचारमा जनाइएको छ । उहाँ…