टोकियो (जापान), १३ साउन । नेपालको आर्थिक तथा भौतिक विकासमा प्रमुख साझेदार रहँदै आएको जापान सरकार र जापानी नागरिकले अब सोझै नेपालमा लगानी गर्न पाउने व्यवस्थाको पहल शुरु गरिएको छ । जापानी लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने उद्देश्यले जापानका लागि नेपाली राजदूत र जापान एक्स्टर्नल ट्रेड अर्गनाइजेसन (जिट्रो) प्रमुखबीच बुधबार साँझ राजधानी टोकियोमा औपचारिक रुपमा…