नाइजेरिया, १५ वैंशाख । उत्तरपश्चिम नाइजेरियामा बोको हराम जिहादी सैनिकको एक जथालाई लक्ष्यगरी गरेको एक आत्मघाती आक्रमणमा कम्तीमा पाँच सैनिकको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका सुरक्षा स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ । योबे र बोर्नो राज्यको बीचमा पर्ने स्थानमा आत्मघाती आक्रमणकारीले देशभक्त नेता अबु मुसएब अल बर्नावीलाई लक्ष्य गर्दै…