२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

पाकिस्तानले भारतीय हवाई हमलाको जबाफ दिने

काठमाडौं ।  भारतले आतङ्ककारीहरूको ठेगानाू भन्दै पाकिस्तान तथा पाकिस्तान (प्रशासित कश्मीरका विभिन्न नौ स्थानमा गरेको २५ मिनेट लामो क्षेप्यास्त्र तथा हवाई हमलाले ठूलो खैलाबैला मच्चिएको छ। पाकिस्तानले केवल छ ठाउँमा प्रहार भएको भनेको छ। उसले आफ्नो सेनाले भारतका पाँचवटा लडाकु विमान र एउटा ड्रोन खसालिदिए दाबी गरेको छ तर भारतले त्यसबारे केही भनेको छैन। इस्लामाबादले…