९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

आउँदो फेब्रुअरी २८ तारिख, फागुन १६ गतेका दिन आकाशमा सातवटा ग्रह लामबद्ध भएको देख्न पाइने छ

काठमाडौं । हाल रातको आकाशमा देख्न सकिने ६ वटा गृहहरूका साथ फागुन महिनाको १६ गते बुध ग्रह पनि देखिनेछ। यस्तो खगोलीय परिघटनालाई वैज्ञानिकहरूले महत्त्वपूर्ण मान्छन् । ज्यानु अरी र फेब्रुअरी महिनामा आकाश सफा भएको रात तपाईँले आकाशमा विशेष दृश्य देख्ने अवसर पाउनुहुन्छ। अहिले रातको सफा आकाशमा शुक्र, मङ्गल, बृहस्पति, शनि, अरुण र वरुण गरी छ…