नयाँदिल्ली । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी ३ सैनिकको मृत्यु हुनुका साथै अन्य ६ जना बेपत्ता भएको भारतीय सेनाले सोमबार जनाएको छ । आइतबार साँझ ७ बजे नेपाल र चीनसँग सीमा जोडिएको हिमाली राज्य सिक्किममा अवस्थित एक सैनिक शिविरमा भारी वर्षापछि आएको पहिरोले आक्रमण गर्दा ३ सैनिकको मृत्यु भएको हो । भारतीय…