खोस्त (अफगानिस्तान), ४ फागुन । अफगानिस्तानको उत्तरी प्रान्त खोस्तको सवारी जिल्लाको याक्उबी क्षेत्रमा रहेको एक सैनिक शिविरमा भएको कारबम विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । यस आक्रमणमा परी आक्रमणकारी स्वयम र अन्य एक सैनिक अधिकारीको व्यक्तिको मृत्यु भएको सो स्रोतले जानकारी दिएको छ…