२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

चीनमा नौ सय वर्ष पुरानो भित्ते चित्र भेटियो

ताइवान, १९ पुस । चीनको उत्तरी क्षेत्रमा पर्ने शान्छि प्रान्तमा नौ सयभन्दा बढी पुरानो प्राचीन भित्ते चित्र भेटिएको छ । पुरातत्वविद्ले पत्ता लगाएको सो भित्तेचित्र तत्कालिन झाङसी देशमा पर्ने ठाउँमा १११५ देखि १२३४ सम्मको भएको बताइएको छ । रङ्गीन सो भित्तेचित्र सेतो पृष्ठभीमिको रहेको छ । भित्र मान्छेहरुले काम गरिरहेको र खानेकुरा पकाइरहेको देखाइएको छ…