२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

इरानी पूर्व राष्ट्रपति रफ्सञ्जानीको निधन

तेहरान (इरान), २५ पुस । इरानी धर्म गुरु तथा प्रसिद्ध पूर्व राष्ट्रपति अकवर हुजेनी रफ्सञ्जानीको हृदयघातका कारण आइतबार निधन भएको छ । उहाँ ८२ वर्षको हुनुहुन्थ्यो । उहाँलाई हृदयघात भएपछि आइतबार तेहरानस्थित स्थानीय एक अस्पताल भर्ना गरिएको थियो तर उहाँलाई बचाउन गरिएको उपचार प्रयासले सफलता पाउन सकेन । आइतबारै उहाँलाई मृत घोषण गरियो । यसैबीच…