अङकरा, २३ माघ । टर्कीको सेनाले गरेको कारबाहीमा परी गत २४ घण्टामा ३३ जना इस्लामिक स्टेट (आइएस) लडाकु मारिएका छन् । लडाकुहरुलाई लक्षित गरी उत्तरी सिरियाको अल्बाबमा भएको सुरक्षा कारबाहीमा उनीहरुको मृत्यु भएको सुरक्षा आधिकारीले आइतबार जानकारी दिएका छन् । कारबाहीका क्रममा सयौँको सङ्ख्यामा विस्फोटक पदार्थसमेत बरामद गरिएको उनीहरुले बताएका छन् । टर्किको सरकारी सेनाले…