२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

अफगानिस्तानमा जिल्ला गभर्नरलक्षित बम आक्रमण

  अफगानिस्तान, २० कात्तिक । अफगानिस्तानमा जिल्ला गभर्नरलाई लक्षित गर्दै भएको बम आक्रमणमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । गभर्नर यात्रा गरिरहेको गाडीलाइ लक्ष्यगरी अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नान्गाहार सहरमा शनिबार बम आक्रमण भएको प्रान्तीय गभर्नरका प्रवक्ता अत्तुल्लाह खोगीआनीले जानकारी दिनुभयो । नान्गाहार प्रान्तको बाटिकोट जिल्लाका गभर्नर…