न्होमपेन्ह, ३० भदौ । आगामी सेप्टेम्बर २० देखि २५ सम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिन कम्बोडियाका विदेशमन्त्री प्राक सोखोन जानुहुने भएको छ । आगामी सेप्टेम्बर २० देखि २५ तारेखसम्म न्युयोर्कमा सम्पन्न हुन लागेको राष्ट्रसङ्घीय महासभामा कम्बोडियाली प्रतिनिधिमण्डललाई नेतृत्व गर्दै विदेशमन्त्री सोखोन जान लाग्नुभएको सरकारद्वारा बिहीबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । महासभा…