सोल, २७ भदौ । उत्तर कोरियाली सीमा क्षेत्रमा आएको भीषण बाढीमा परी १३३ व्यक्तिको मृत्यु भएको छ । बाढीमा परी ३९५ व्यक्तिहरु हराइरहेका र हजारौँ घरहरु बगाएपछि त्यस इलाकामा ठूलो मानवीय सङ्कट परेको संयुक्त राष्ट्रसंघले प्योङ्गयाङ्ग सोतलाई उद्धृत गर्दै जनाएको छ । प्योङ्गयाङ्गका सरकारी अधिकारीहरुले दिएका आङ्कडा अनुसार पनि तुमेङ नदीमा आएको बाढीबाट प्रभावित उक्त…