२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

बंगलादेशको अन्तरिम सरकार प्रमुखले भने- अद्भुत देश बनाउनु छ, सबै शान्त हुनुस्

काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले आज शपथ ग्रहण गर्दैछन् । उनले आजै सल्लाहकार परिषद् पनि गठन गर्नेछन् । शपथ ग्रहण समारोह राति आठ बजे हुनेछ । उनले १५ सदस्यीय सल्लाहकार परिषद् गठन गर्ने सम्भावना रहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । विद्यार्थीहरुले सुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट…