२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सिरियाका बालबालिकालाई ध्यान दिन युनिसेफको आग्रह

वासिङ्टन: संयुक्तराष्ट्र बालकोष ९युनिसेफ०का कार्यकारी निर्देशक हेनरिता फोरले सिरियाका बालबालिकाको सुरक्षामा विश्वका प्रमुख सात औद्योगिक राष्ट्र ९जी७० का नेताहरुले विशेष ध्यान दिने विश्वास व्यक्त गरेको छ । हेनरिताले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा सिरियामा सन् २०१९ को शुरुआतदेखि हालसम्म कम्तीमा ४१९ जना बालबालिका मारिएका र झण्डै १६९ जना बालबालिकालाई विद्रोहीले सेनामा भर्ना गरेको उल्लेख छ ।…